स्वास्थ्य Archive

आज उपत्यकामा ६ सय ९६ संक्रमित थपिए

काठमाडौं, काठमाडौं उपत्यकामा जम्मा ६ सय ९६ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ६ सय २० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्। आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।नेपालमा पछिल्लो

नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ, नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

चिकित्सकहरुलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ ।मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले

क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने

काठमाडौं, कोरोना भाइरस सक्रमण समुदायस्तरमा पुगेर संक्रमित बढ्दै जान थालेपछि सरकारले १४ दिन क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश बाट आएका र अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै

लुम्बिनी मेडिकल कलेजका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्।

सामाजिक सञ्जालमार्फत  पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको आरोपमा २ जना पक्राउ 

कास्की, सामाजिक सञ्जालमार्फत कोभिड १९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल

उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो 

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय पुरुषको मृत्यु भएसँगै उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको हो । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ९५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, ललितपुस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षिय पुरुषको शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई भदौ