स्वास्थ्य Archive

अब सेल्फ आइसोलेशनको नियम उलंघन गर्नेलाई १५ लाख जरिबाना

ऐजेन्सी, इङ्गल्यान्डमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता उलंघन गरे १० हजार पाउण्डसम्म जरिवाना हुने भएको छ । नयाँ कानुनी ब्यवस्था अन्तर्गत जरिबाना सुरुमा १ हजार पाउण्ड, दोश्रो पटकदेखि १० हजार पाउण्डसम्म हुन सक्नेछ। यो ब्यवस्था

थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।देशभर १९०

उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबारमात्र उपत्यकामा ७११ जनामा संक्रमण देखिएको

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३२५ जनामा संक्रमण देखिएको हो ।

राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि

दाङ,  देउखुरीको राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि भएको हो । शनिवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कन्टयाक ट्रेसिङका आधारमा पिसिआर परिक्षण गर्दा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी ८१ वर्षिय जेष्ठ नागरिकमा

अनशन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

काठमाडौं, चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा अनशन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।गएराति उनलाई उपचारका लागि कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका

अब दुई घण्टामा पिसिआरको नतिजा

चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाको कारण निधन

काठमाडौँ, नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट निधन भएको छ ।काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

काठमाडौं, पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

कोभिड, १९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै