स्वास्थ्य Archive

दशैँ लगायतका चाडपर्वका बेलाको खानपानले फुडपोइजन हुनसक्छ, यसरी बच्नुहोस्
खाना अपच भए विषाक्त भएको खाना खादाँ हुने झाडावान्तालाई फुडपोइजन भनिन्छ । यो विशेषगरी दशैँ लगायतका चाडपर्वका बेला असन्तुलित खानपानका कारण हुने गर्दछ ।चाडवाडका बेलामा फुडपोइजनबाट बच्नु पर्दछ । यो विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेला जस्ता

भारतमा ३ महिनायताकै कम संक्रमित भेटिए
नयाँदिल्ली, भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो

अब देखी मास्क नलगाए दुई वर्ष जेल सजाय
एजेन्सी, इथोपिया सरकारले मास्क नलगाएको खण्डमा दुई वर्ष जेल सजाय हुने गरी नयाँ कानुन जारी गरेको छ ।संसारका धेरै देशहरुले कोरोना महामारीबाट जोगिन मास्कको प्रयोगलाई स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्डका रुपमा लिंदै आएका छन् । यद्यपी अमेरिकालगायत

कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुन्छ : डब्ल्युएचओ
काठमाडौँ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हाे । ब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले

२४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ। जम्मा ५ हजार ६ जनामा गरिएको परीक्षणमा

स्वास्थ्य मन्त्रालयले भन्यो- खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नु
काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड-१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।खर्च अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने मन्त्रालयले भनेको

उपत्यकामा थपिए १,५३५ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ५६ हजार

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित
काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना
काठमाडौैं, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।