स्वास्थ्य Archive

वाईडेन र मोदिबिच फोनबार्ता

दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता भएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयारनै रहेको बताएका छन । बधाई दिन मंगलबार

कोभिड-१९ बिरुद्धको नयाँ खोपले थप आशा जगायो

काठमाडौँ, अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् ।यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। याेसँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २

उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित

नेपालमा थप ५०२जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन्

धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कैलालीको धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले

कोरोना अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैनः विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा, कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस अधानम गेब्रियससले जानकारी गराएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने जानकारी गराएका हुन् । ‘खोप अन्य

उपत्यकामा कडा लकडाउन गर्न माग

काठमाण्डौ, काठमाण्डौँ उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु जस्तै बनेको छ । दिनहुं संयौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् । अहिले देशभरको संक्रमणमध्ये काठमाण्डौ उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका संक्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको

काठमाडौँको चन्द्रागिरिमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, राजधानीको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलत्कारको आरोपमा एकजना एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका २ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। बलात्कारको आरोपमा हुम्ला ताजाकोट