स्वास्थ्य Archive

बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त, तोडफोडमा उत्रिए अाफन्त
उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर

विपन्न उपचारमा मनपरी, नियमविपरीतका सिफारिसले विभाग हैरान
काठमाडौं,मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् । विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ

विपन्नलाई निःशुल्क उपचार भन्दा सास्ती बढी
काठमाडौं, कडा रोग देखिएका विपन्न बिरामीलाई एक लाख बराबरको उपचार सेवा निःशुल्क गर्ने सरकारी कार्यक्रमले सेवाभन्दा बढी सास्ती दिएको छ । निःशुल्क सेवा पाउन पूरा गर्नुपर्ने झन्झटिला सर्तहरुले बिरामीलाई निरासासँगै पीडा थप्ने गरेको छ । साथै एक

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा
बैतडी, दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज)

रामदेवको पतञ्जलीको औषधि विक्रिमा रोक
काठमाडौं, नेपाल सरकारले रामदेवको पतञ्जली आर्युर्वे्दिक केन्द्रले उत्पादन गरेका चार औषधिहरु विक्री वितरण गर्न रोक लगाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गर्दा ती औषधीहरु गुणस्तरहिन पाइएकाले नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध

निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पतालमा यसै वर्षदेखि
काठमाडौं,सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला ? यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला । दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक,

एकानब्बे प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालय
काठमाडौँ, नेपालमा एकानब्बे प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको छ । खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको

यसकारण ३५ वर्षपछि नियमित सेक्स जरुरी !
एजेन्सी,तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा पनि

पर्याप्त नसुते मुटुरोगको जोखिम
अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ। एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको

दुःखमा हातेमालो गर्दै फुटबलर मेस्सी
काठमाडौं,विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीले अब नेपालीहरूकाे दुखमा साथ दिने भएका छन । उनले नेपालीहरूकाे दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प