स्वास्थ्य Archive

औषधि कसले खान्छ ? धमिराले !
औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो- बिरामीले । तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ । अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६

दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स
आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई

चुडियो दुखी,गरिब विरामीहरुको भरोसा ! देशले गुमायो प्रतिभाशाली न्युरो सर्जन
सोमबार भएको युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो त्यसैमध्येमा ५० वर्षीय न्युरो सर्जन डा. थापाको पनि निधन भयो।देशका लागि सोमबारको दिन कालो दिन नै साबित हुन् पुग्यो । कतिको काख रित्तियो, कतिको सिउंदो पुछियो,

नर्भिकका अस्पतालको चरम लापरबाही – देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन
चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक

सरकारले सिटामोल किनिदिए मात्रै चल्छ अौषधि लिमिटेड
वर्ष दिनअघि पुनर्जीवन पाएको नेपाल औषधि लिमिटेडले पछिल्लो पटक उत्पादन थालेको सिटामोल सरकारले किनिदिएमात्र उद्योग सञ्चालन गर्न सकिने अवस्था छ। हाल सरकारले वार्षिक झण्डै १३ करोड ट्याब्लेट सिटामोल निजी क्षेत्रबाट खरिद गर्दै आएको छ। यही परिमाणमा

यौन आनन्द प्राप्त गर्ने पाँच चरण
यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र

सुरक्षित गर्भपतन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम
रोल्पा, सुरक्षित गर्भपतन सेवा सम्बन्धी २ दिने सस्थागत अभिमुखिकरण कार्यक्रम होलेरीमा सुरु भएको छ । होलेरी प्राथमिक स्वास्थ्य केन्द्र रोल्पाको आयोजना एवंम आइपास नेपालको सहयोगमा कार्यक्रम सुरु भएको हो । “सुरक्षित गर्भपतन सेवा,महिलाको प्रजन्न अधिकारलाइ टेवा” भन्ने

अवैध रुपमा चिकित्सा अभ्यास गर्ने १७ जनालाई ठगी मुद्दा
काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो। नेपाल मेडिकल काउन्सिल र

सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा
जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रुपमै सुत्केरी भइन्। सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो। सामान्य रूपमै सुत्केरी भए पनि दुई

राजधानीमै नक्कली डाक्टरको बिगबिगी
काठमाडौं । फेरि एक दर्जन नक्कली डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना नक्कली डाक्टरलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको