स्वास्थ्य Archive

आज विश्व योग दिवस ‘मुटुका लागि योग’ नारासहित यसरी मनाइदैछ विश्वभर
काठमाडौं ,आज विश्व योग दिवस । ‘मुटुका लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको

कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक डल्फिन एच.एम.आइ.एस प्रणाली जडान
सुर्खेत- सुर्खेत बिरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक व्यवस्थापकीय सूचना प्रणाली डल्फिन एच.एम.आइ.एस जडान गरिएको छ । बिरेन्द्रनगर स्थित ६ नं प्रदेश अस्पतालमा सोे सफ्टवेयर जडान गरिएको हो। नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा

सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा तनाव
डडेलधुरा, १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ । अमरगढी नगरपालिका ६ छचोडाकी २६

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु ,तनावमा ओम अस्पतालमा
काठमाडौं ,चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ। झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन्। केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय

थाह पाइराख्नुस सर्पले टोक्यो भने के गर्ने, के नगर्ने ?
एजेन्सी,सर्पको टोकाइले ज्यान नै जान सक्ने खतरा धेरै छ । त्यसकारण सर्पले टोक्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सकिन्छ भने टोकेको सर्पको रंग, टाउकोको आकार र त्यसको पुुरा आकारलाई याद गर्नुपर्छ । ५० प्रतिशत सर्पको टोकाइमा

लायन्स क्लबअफ नेपालगन्ज एभरेस्टद्वारा निशुल्क स्वास्थ शिविर
नेपालगन्ज , सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले निशुल्क स्वास्थ्य शिबिरको आयेजना गरेको छ । नेपालगन्जमा रहेको नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना केन्द्रमा रहेका वृद्ध वृद्धा, असहाय , अशक्तहरुको

यसकारण स्वास्थ्यको लागि लाभदायी छ लसुन
लसुन स्वादका लागि मात्र नभएर औषधीको रुपमा समेत उपयुक्त मानिन्छ । लसुन सबै मानिसका लागि उपयोगी हुन्छ । लसुन सेवन पुरुषका लागि अझ लाभदायी हुन्छ भन्ने एक अध्ययनले देखाएको छ । पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन

सुर्ती जन्य पदार्थको सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु
काठमाडाैं, सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए । मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व

सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७मा सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने जनाएको छ । बुधबार संघीय संसदमा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने बताएका