स्वास्थ्य Archive

एक्कासि पेट दुख्यो भने यसरी हुनसक्छ ‘एपेन्डिसाइटिस’

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्कासि पेट दुखेपछि गत मंगलबार अस्पताला पुर्‍याइयो । लगत्तै एपेन्डेसाइटिसको शल्यक्रिया गरिएपछि उनी हाल बेडरेस्टमा छन् । पुन: मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका ६७ वर्षीय प्रधानमन्त्री ओलीको रोग निरोधक क्षमता कमीका कारण समयमै

रोकिएन मेडिकल कलेजको ठगी धन्दा

काठमाडाैँ,एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति कार्यान्वयन नहुँदै मेडिकल कलजेहरूले तेस्रो र चौथो वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेका छन् । भैरहवास्थित युनिभर्सल र पोखराको गण्डकी मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त

प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो

काठमाडौं,मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पुनः डायलासिस गरिएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि नियमित गरिँदै आएको मिर्गौलाको डायलाइसिस गरिएको हो। स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि साँझ नियमति गरिँदै आएको मिर्गौलाको

मिर्गौला पछि प्रधानमन्त्री ओलीलाई पेटमा पनि समस्या

काठमाडाैँ,मृर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलवार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधवार विहान थप स्वास्थ्य परीक्षण गरेपनि

शुल्क फिर्ता गर्न अटेर गर्ने कलेज संचालकलाई पक्राउ गर्ने सरकारको तयारी

काठमाडौँ, सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजका संचालकहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको वैठकले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गर्ने मेडिकल कलेजका संचालकहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय

भारतीय डाक्टरले झिके बिरामीको शरीरबाट ७ केजीको मृगौला

भारतीय डाक्टरहरुले एक बिरामीको शरीरबाट ७ दशमलब ४ केजीको मृगौला झिकेका छन्। उक्त मृगौला दुईवटा नवजात शिशुको तौल जत्तिकै भएको जनाइएको छ। समान्यतया मृगौला १ सय २० देखि १ सय ५० ग्रामका हुन्छन्। तर अटासोमाल डोमिनेन्ट

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य

आवश्यक्ताभन्दा धेरै निदाउनु र कम निदाउनु दुबै घातक

आवश्यक्ताभन्दा बढी निदाउने युवाहरुमा मुटु रोग लाग्न सक्ने सम्भावना धेरै हुने र उनीहरुको मृत्युसम्म हुन सक्ने एक अध्ययनले देखाएको छ। करिब ८ वर्ष लगाएर २१ राष्ट्रका ३५ वर्षदेखि ७० वर्ष उमेरका ११ हजार ७ सय युवाहरुमाथि

जाडोयाममा तुलसी सेवन गर्दा फाइदै फाइदा

काठमाण्डौ, जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सक मेडिसिटीबाट निलम्बित

काठमाडौं, बिरामी युवतीमाथि बलात्कार प्रयासको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। ‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक