स्वास्थ्य Archive

राप्तीमा बालबालिका र मानसिक उपचार सेवा शुरु
घोराही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवाको शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आएपछि सेवा शुरु गरिएको अस्पतालका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए । बरिष्ठ बालरोग

योग दिवस सप्ताहव्यापी मनाइने
काठमाडौं,सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस

स्वस्थ र सुरक्षित खानाको लागि जान्नै पर्ने यि कुरा
स्वास्थ्यका लागि घरबाहिर बजारमा बनाइका खाना राम्रो होइन भन्ने गरिन्छ । तर के घरभित्रै बनाएको खाना पूर्ण रुपमा स्वस्थ छ भनेर भन्न सकिन्छ ? घरमै बनाएको खाना खाएर पनि कतिपय मानिस बिरामी पर्छन् । त्यसैले घर

अब मोबाइलकाे एप्सबाटै औषधिको जानकारी
काठमाडौं- नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो । एप्स लगइन गरेपछि औषधिको प्रयोग

चिसोका बिरामीले भरिए अस्पताल
काठमाडौं : हिउँदयामको मध्य अर्थात यतिखेर देशभर अत्याधिक चिसो बढेको छ। पश्चिमी वायुको सक्रियताका कारण बन्ने माैसमी प्रणालीका कारण देशका उच्च पहाडी भेगमा हिमपात तथा तराइ भेगमा शीतलहर शुरु भएको छ। नेपालमै सबैभन्दा बढी मानव बसाेबास

जाडोका कारण रुघाखोकीका बिरामी बढे
हुम्ला,हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला

यस्ता छन पानि पिउनुका फाइदा
पानी, जिन्दगानी ! जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ ा उपयुक्त तरिकाले पानी पिउने बानीको विकास भयो भने रोग टाढा भाग्ने र सामान्य रुपमा डाक्टरलाई

जाडो मौसममा बच्चा निरोगी बनाउन यसो गर्नुस
काठमाडाैँ,जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्दछ । जाडोयाम बालबालिकाका लागि

तनाव कम गर्न यी ८ खानेकुरा खानुस
हरेक मान्छे केहि न केहि बिषय लिएर तनाबमा हुन्छ । तनाब लिन नहुने कुरा हो । खासमा तनाबलाई कम गर्न बिभिन्न खाने कुुराले पनि प्रभाब पार्छ । तपाई तनाबमा हुनुहुन्छ भने यी खाने कुरा मिलाएर खानुस

पचालझरनामा स्वास्थ्य तथा सरसफाईका लागि १ दिने समिक्षा कार्यशाला
कालिकोट। कालिकोटको पचालझरना गाउँपालिकामा स्वास्थ्य तथा खानेपानी सरसफाई,स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाको बार्षिक समिक्षा कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा १ दिने समिक्षा कार्यशाला सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहभागिता र