स्वास्थ्य Archive

काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

ऐजेन्सी, चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।। भाइरका कारण पाँचर हजार ९ सय ७४ जनामा संक्रमण भेटिएको छ। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन

हजारौँ नर्स विदेश पलायन

नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल

अब नेपालमै नोवेल कोरोना भाइरसको परीक्षण

काठमाडौँ, सरकारले नोवेल कोरोना भाइरसको प्रयोगशाला परीक्षण सोमबारदेखि मुलुकमै सुरू गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबारदेखि परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अघिकारी राजेश गुप्ताले हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको

तिव्र रुपमा फैलिदै कोरोना भाइरस, नियन्त्रणमा चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै

प्रदेश २ मा सबैभन्दा बढी बिरामी कुष्ठरोग

काठमाडौं : नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ। निवारण भन्नाले प्रति १० हजार जन संख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ। सरकारले सन् २०२०

छोराछोरी जिद्दी छन् भने ? यी ८ उपाय अपनाउनुस्

सन्तानलाई संस्कारी बनाउने तनाव आजभोलिका बुवा आमालाई हुने गरेको छ । प्राचिन समयमा समाजको बनावट, संस्कार, संस्कृति, धर्म आदीका कारणले परिवार र बालबालिकामा पूर्वीय सभ्यता र संस्कार हुने गरेको थियो । तर अहिले समय र समाज

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

काठमाडौं,नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘चीनको युवान क्षेत्रबाट

के हो कोरोना भाइरस ? चिनमा रहेका नेपाली डाक्टरको अनुरोध यस्तो छ (भिडियोसहित)

अहिले म उहानम छु र यहाँका चिकित्सकहरुसँग स्वयंसेवीका रुपमा कोरोना भाइरस पीडितको उपचारमा पनि सघाइरहेको छु । उहानका विभिन्न विश्वविद्यालयहरुमा एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा बढी उहान विश्वविद्यालय, योङ्ची मेडिकल कलेज, उहान

कुकुरलाई पनि बन्ध्याकरण गराउदै

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।