स्वास्थ्य Archive

चितवनकी संक्रमित महिला खुशी हुँदै घर फर्किइन् !

चितवन, चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक

कर्मचारीमा कोरोना देखिएपछि आरोग्य प्रतिष्ठानमा सिल

काठमाडौं, ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिलबन्दी गरेको छ । आरोग्यमै कार्यरत एक महिला कर्मचारीमा कोरोना देखिएपछि अस्थायी रुपमा सिल गरिएको हो । प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् ।

धनुषामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९

धनुषा,  धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका मिथिला नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । हिजो (मंगलबार) जनकपुुर उपमहानगरपालिकाका दुई

२६ जना थपिएसंगै, २१७ पुगे कोरोना संक्रमित

काठमाडौं ,काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कोरोना परीक्षण

काठमाडाैँ, राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिहरुको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ। सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी सबैको पिसिआर विधिबाट परीक्षण गरिएको हो। संसद्

नेपालमा पहिलो पटक स्टाफ नर्समा कोरोना संक्रमण

काठमाडौं, कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ। मंगलबार जिल्लामा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस संक्रमणसम्बन्धी रिपोर्टमा एकजना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ। प्रदेश

नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेका छन् । आज भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य

चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री

काठमाडौं, परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली

सप्तरीमा पनि भेटिए १ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२१

काठमाडौं, सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ

काठमाडाैँ, अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको स्वाब परीक्षणका