स्वास्थ्य Archive

कोरोना भाइरसबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी
काठमाडौं, विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन

फेरि सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २५०
काठमाडौं, आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना बिमा गरे १ लाख पाइने
काठमाडौं,नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ

ढोका थुनेर बस्दा ‘झ्यालबाट छिर्यो’ कोरोना
मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले

थप २४ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २४३
काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना

कोरोनामुक्त भएर घर फर्किए ३५ जना , २४५ अझै आइसोलेसनमा
काठमाडौ, नेपालमा ९ माघ यता देखिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३५ जना निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्र दुईजना उपचाररत संक्रमित निको भएर घर फर्किएका छन्। रूपन्देहीको बुटवल कोरोना अस्पतालमा

नारायणी अस्पतालबाट भागेका एक संक्रमित भेटिए, अर्कोको खोजी तिब्र
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएको बताइएको छ । भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पताल प्रशासनलेृ जानकारी दिएको छ । अर्को एकजना भने फरार रहेको र खोजी

नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित
वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । बुधबार दिउसाे दुइजना संक्रमित भागेकाे अस्पताल स्राेतले जनाएकाे छ । उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ । हालसम्म नेपालमा २ सय १७ जनामा

बाँके र कपिलवस्तुमा थपिए एक-एक जना कोरोना संक्रमित
बाँके, बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५

चितवनकी संक्रमित महिला खुशी हुँदै घर फर्किइन् !
चितवन, चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक