स्वास्थ्य Archive

नर्ससहित तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या २ सय ९५

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको हाे । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित

नरैनापुरका मृतक २ साता यात्रा गरेर मुम्बइबाट आएका थिए

नेपालगन्ज, कोरोनाबाट मृत्यु भएका दाेस्राे ब्यक्ति बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवा एक साता अगाडि वैशाख ३० गते उनी भारतको मुम्बइबाट नेपाल  आएकाे पाइएकाे छ । केहिदिन अगाडि मात्रै भारतको मुम्बइबाट आएका उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

दाङमा कोरोना संक्रमितको दुई/दुई घण्टामा स्वास्थ्य जाँच गरिदैं

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.१७ स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचार भईरहेका १६ जना कोरोना संक्रमितको प्रत्येक दुई / दुई घण्टामा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । बेलझुण्डीमा रहेका बाँकेका ८,कपिलवस्तुका ६ र दाङ गढवा

शिशुसहित ४ जनालाई आइसोलेसनमा राखियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशु र थप तीन जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नागेन्द्र झाले कोरोना संक्रमण देखिएर मृत्यु भएकी महिलाको

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो

रौतहट,  रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा

सुत्केरीको मृत्युबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल

काठमाडौं, धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। सिन्धुपाल्चोकको बाह्रबीसेकी

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३

काठमाडौं, शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९

यस्तो छ देशका २६७ जना कोरोना संक्रमितको सुची

काठमाडौं, देशमा अहिलेसम्म २६७ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । शुक्रबार एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसका संक्रमित २१६ पुरुष र ५१ महिला छन् ।  उनीहरुमध्ये अधिकांश