स्वास्थ्य Archive

एम्बुलेन्स चालकसहित आठ जना कर्मचारीमा आरडीटी पोजेटिभ
काठमाडौं । नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । १ सय ६८ जनामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो । आरडीटी टेस्ट

बाँकेमा पहिलो पटक नर्समा कोरोना
बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी

नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोनालाई
नेपालगञ्ज, बाँके नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकै पटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका

बाँकेमा फेरि थपिए २ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँके बाँकेमा २ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण
थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं, बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर

टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र

झापा र रुपन्देहीसहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३
काठमाडौं, नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । जसमा यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल

‘कोरोना भाइरस संक्रमण अन्त्य हुन गाह्रो छ’ : डब्ल्युएचओ
एजेन्सी, अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ । विश्वमा कोरोना
थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो
काठमाडाैँ, नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु, नवलपरासी र बाँकेमा संक्रमित थपिएका हुन्। उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५

किन भनियो जिउँदो मान्छेलाई मृत ?
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाइएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको हाे । उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले

