स्वास्थ्य Archive

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८
काठमाडौं, कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना

कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा

दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर
दाङ, दाङमा क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो । त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर

आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६
काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या

दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

रौतहटमा एकैदिन ३५ जनामा कोरोना संक्रमण
रौतहट, प्रदेश २ रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए। संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई

गण्डक अस्पतालबाट २१ जनाले जिते कोरोना
वीरगन्ज, वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार

दाङकाे गढवामा दुई जनामा आरडीटी रिपोर्ट पोजेटिभ
भालुवाङ, दाङ-देउखुरीको गढवामा २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको लक्ष्मी सामुदायिक वन उपभाेक्ता समूहकाे क्वारेन्टाइनमा बसेका सोही वडाका २३ वर्षीया महिला र ३१ वर्षीय पुरुषमा र्यापिट

थप ९० जनामा काेरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौं, आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

अछामको पञ्चदेवल बिनायकमा १ जनामा आरडिटि रिपोर्ट पोजेटिभ
अछाम, पंञ्चदेवल विनायक नगरपालिका ले निर्माण गरेको क्वारेन्टाइनमा रहेका एक युवामा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा वसेका २४ वर्षिय युवामा लगतारको २ पटकको परिक्षण पश्चात् पोजेटिभ देखिएको हो । उनिसगै जम्मा ९ जना