स्वास्थ्य Archive

गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२४

पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबैजना

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, ८१ जना डिस्चार्ज

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण सुरु

सिन्धुलीमाढी । सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो

दाङको घोराहीमा मात्रै १ सय २९ कोरोना संक्रमित

दाङ, दाङको घोराहीमा मात्रै कोरोना संक्रमितको संख्या एकसय २९ पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै घोराहीमा मात्रै संक्रमितको संख्या एकसय २९ पुगेको हो । दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै कोरोना

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर

मुला खाँदा शरीरमा हुने फाइदाहरू

मुलत , तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।  तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ ।

दाङको घोराही उपमहानगरपालिकाको एउटा वडा र स्वास्थ्य कार्यालय सिल

दाङ, दाङकाे घोराही उपमहानगरपालिका भित्रका विभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरु काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउजाउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय सिल गरिएको छ,

दाङमा थप ५६ जनामा कोरोना संक्रमण, संक्रतिको संख्या २४२ पुग्यो

 दाङ , दाङमा आज मंगलबारसम्म कोरोना संक्रमितको संख्या करिब साढे दुई सय पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ४२ पुगेको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा

थप ३८० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६५९१

काठमाडौं । नेपालमा आज (मंगलबार) थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर

राप्ती स्वास्थ्य प्रतिष्ठानका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा

दाङ , दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा राखिएकाे छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । क्वारेन्टाइनमा ४ जना डाक्टर,