स्वास्थ्य Archive

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

नेपालमा कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
काठमाडौं , गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष,गोरखामा १ पुरुष र पाल्पामा १

गण्डकीमा प्रहरी र बैंकका कर्मचारीसहित ७ जना कोरोना संक्रमित
पोखरा, कास्की र लमजुङका थप ७ जनामा कोरोना भाइरसको संक्रमित भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका एक महिला र लमजुङका पाँच पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको

पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु
पोखरा, पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १४ निवासी ५८ वर्षिय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयू वार्डमा उपचाररत

आईपीएल खेल्न यूएई पुगेका १० भारतीय खेलाडी कोरोना संक्रमित
काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएल खेल्न यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ ।भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा सदस्यमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका

कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु
सुनसरी, सिरहाका एक कोरोना संक्रमित वृद्धको सुनसरीको धरानमा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारकै क्रममा शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया–६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उच्च रक्तचापको समस्या रहेको काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९

पर्सामा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु
पर्सा, कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन्। मृतकमध्ये दुईजना वीरगञ्ज–१२ मुर्ली र एक जना वडा नम्बर २५ मनियारीका रहेको नारायणी अस्पतालका

प्रदेश नं ५ मा ६ हजार बढि कोरोना सङ्क्रमित
बुटवल , प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये

वीरगन्जमा कोरोनाबाट दुई जनाको मृत्यु
वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा

