समाज Archive

कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न

सुर्खेत, मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले पहाडी

आज साँझदेखि कर्णाली, सुदुरपश्चिम र लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ नजिकिँदै गरेकाले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाड़ी भूभाग, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा धेरै ठूलो पानी पर्ने अनुमान

विमान दुर्घटनाबाट बाँचेकै हातले दाजुको काजकिरिया – विश्वासकुमारको आँसुका अक्षरहरू

काठमाडौं । जीवन कहिले कहाँ, कस्तो मोड लिन्छ, कसैले अनुमान गर्न सक्दैन । जुन १२ का दिन लन्डन जाँदै गरेका दुई दाजुभाइहरू… एउटा अब कहिल्यै फर्केर बोल्ने छैन। अर्को बाँचेका छन्, तर आँखा आँसु र हृदय

असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र ‘बानडुङ स्पिरिट’ को चर्चा

काठमाडौं । इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो ।

क्रान्तिको नयाँ मोर्चा : विप्लव छाडेर बहुमतमा गोलबन्द

काठमाडौं । नेकपा विप्लव नेतृत्वमा सक्रिय दर्जनभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मा गोलबन्द भएका छन्। ‘उत्पादन क्रान्ति’ र ‘निर्वाचनमार्फत परिवर्तन’को नारा अब जनतामाथिको धोका मात्र भएको उनीहरूको ठहर छ। केन्द्रीय प्रतिनिधि

ललितपुरका किसानको समस्या समाधान गर्न नेकपा बहुमतको ५ बुँदे मागपत्र

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले किसानहरूको समस्यालाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई पाँच बुँदे मागपत्र बुझाएको छ। पार्टीले किसानका उत्पादनहरू उचित मूल्य नपाएर सडकमा फालिने र खेतमै कुहिने समस्यालाई गम्भीर समस्या मान्दै

सिटिइभिटीका आङ्गिक शिक्षालयहरूमा निःशुल्क शिक्षा लागू गर्न अखिल (क्रान्तिकारी) को माग

काठमाडौं, जेठ १३। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संगठनले संविधान

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो ।

पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व, आजैबाट उच्चस्तरीय भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई चीनले उच्च महत्व दिएको छ । उनको राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य सम्मान निकै उच्चस्तरको छ । पूर्व राष्ट्रपति भण्डारीलाई चिनियाँ उपराष्ट्रपति हान (राज्य नेताको स्तरमा)

नेकपा (बहुमत) निकट युवा संगठनद्वारा कञ्चनपुर वन कार्यालयका प्रमुखमाथि कालोमोसो

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट सहायक संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति र अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको छ। युवा संगठनका अनुसार ठाकुरले