समाज Archive

चितवनमा फेरि भेटियाे बर्डफ्लू

चितवनका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै

यसाे गरियाे सौराहाको ‘केटो’लाई पनि …..

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ। चीन पठाउनका लागि अन्य गैंडाको बच्चा राखिएको बोमा नजिकै अर्काे बोमा बनाएर उसलाईपनि शुक्रबारबाट राखिएको चितवन राष्ट्रिय निकुञ्जका पुर्वी सेक्टर प्रमुख

ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला । र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश । अहिलेको काठमाडौंको चित्र यस्तो छैन। निलो शिरिष (ज्याकारान्डा) फुलिरहेको सितल सहरमा सामाजिक सञ्जाल

जहाँ दूध बेचेर पानी किन्‍नुपर्छ…

गर्मी बढेसँगै खानेपानीको समस्या भएपछि दूध बेचेर पानी किन्‍ने बाध्यता उत्‍पन्न भएको छ।भूकम्पले पानीको मुहान सुक्दै गएपछि काभ्रेको देउपर नगरपालिकाका स्थानीय दूध बेचेर पानी किन्न बाध्य भएका हुन्।मण्डन देउपुर नगरपालिका चण्डेनीमण्डनका स्थानीय बिहान बजारमा दूध बेच्ने

यसरी गरिन्छ यात्रु बसबाट चाइनिज स्याउ तस्करी

करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ । लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ। जीप, ट्रयाक्टरबाट स्याउको भारत

बिहेको अघिल्लो दिन भागेपछि..

नवलपरासी – विवाहको अघिल्लो दिन घरबाट एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेलविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । गत माघ २२ मा छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी

एउटा बोकाको मूल्य ३ लाख!

गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख छ। नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका

गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानीु तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ। पर्यटकले फूल टिप्दा हाँगा समेत भाँच्न थालेपछि वन कार्यालयले फूल टिप्न नै प्रतिबन्ध लगाएको

अन्न पिसाउन घण्टौं जंगलको बाटो…

प्युठान : कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका-५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्। गाउँलेमा मिल सञ्चालन गर्ने चाहना

प्रहरीलाई घुस दिन खोज्ने चालक प्रहरी फन्दामा

भनिन्छ , घुस दिने र लिने दुवै देशका शत्रु हुन । पछिल्लो समय नेपाल–भारत सिमा लगायत देशका विभिन्न सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीहरु घुस काण्डमा पक्राउ परेका र पर्ने घटनाहरु दैनिक जसो सार्वजानिक भइरहेको छ । विभिन्न