समाज Archive

नेपालगञ्जको ब्यस्तचोकबाट दिउसै घर चोरी
बाँके,नेपालगन्ज उपमहानरपालिका वडा नं ११ पासाङ ल्हामु मार्गमा दिउसै एउटा घर चोरी भएको छ । आज दिउसो घरमा कोही नभएको अबस्थामा उक्त घर चोरी भएको हो । दिउसो करिब साढे ४ बजे लुटेराहरुको समहुले ताला ताेढफाेड

कर्मचारीको मिलोमतोमा अनुदानको चामल बाटोमै बिक्री !
डाेल्पा, नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा

यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि सबै पाटन खुला
डोल्पा ,यार्सागुम्बा संकलनका लागि डोल्पाका सबै पाटनमा जेठ १३ गते खुला गरिने भएको छ। सर्वपक्षीय बैठकले जिल्लाका सबै पाटनमा एकसाथ प्रवेश अनुमति दिने निर्णय गरेको हो। तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा
लिभिङ टुगेदरको कमाल, झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या !
वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ । नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेको विवरणहरूमा उल्लेख छ ।

ह्वात्तै बडयो नेपालगञ्जमा गर्मी,तापक्रम पुग्यो ४३ डिग्री सेल्सियस
नेपालगन्जमा तापक्रम ह्वात्तै बढेकाे छ । एक्काशी तापक्रम बढदा जनजिवन प्रभावित भएकाेे छ । बैशाख महिनामै ४३ डिग्री नाघेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने नेपालगन्जमा यसपटक भने बैशाखमा तापक्रमले पछिल्ला बर्षका

नदि दोहनमा सक्रिय जनप्रतिनिधिहरु
देशभरका अधिकाँश नदीजन्य पदार्थको अबैध उत्खनन् एवम् दोहनमा गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय नेता, साँसद र उनीहरुका नातेदारको संलग्नता रहेको पाइएको छ । जनप्रतिनिधि र सत्तासीन दलका नेता र साँसदहरु नै अबैध रुपमा नदीजन्य प्राकृतिक सम्पदाहरु ढुंगा, बालुवा

सुर्खेत बिरेन्द्रनगरका तीन पानी कम्पनीमा शिलबन्दी
बिरेन्द्रनगर,सुर्खेतका तीन वटा पानी कम्पनीमा शिलबन्दी गरिएको छ । आइतबारको अनुगमनमा दुइवटा कम्पनीमा शिलबन्दी गरेको प्रशासनले सोमबार थप एक कम्पनीमा शिलबन्दी गरेको हो । वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी

जब कार्यकक्षमै मस्त निदाएकाे अबस्थामा भेटिए वडाअध्यक्ष ….
कैलालीको गौरीगंगा नगरपालिकामा एकजना वडा अध्यक्ष कार्यकक्षमै निदाएका भेटिएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएका भेटिएका हुन् । अहिले उनको यो फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, जिपमा सवार सबैको मृत्यु
पाल्पा- पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ । जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको हाे । पाल्पाको निस्धी गाउँपालिका-७ विदुरीभिरस्थित

सरकारी जग्गामा भूमाफियाको रजाइँ
नेपालगन्ज – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला

