समाज Archive

धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला यसरी…
काठमाडौं । तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौं उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । कुनै

घुसको पनि दररेट ! एजेन्टले नै चलाउँछन भन्सार
काठमाडौं- भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम

भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो

दक्ष युवाहरु उत्पादन गर्न नेपालगञ्जमा टुइस्टवार सञ्चालन
दक्ष युवाहरु उत्पादन गर्न नेपालगञ्जमा टुइस्टवार सञ्चालन गरिएकाे छ । पञ्चत्व इन्भेस्टमेन्ट ग्रुप प्रालीद्वारा टुइस्टवार एकेडेमीको सन्चालन भएकाे हाे । नयाँ बर्षको अवसर पारेर अत्याधुनिक सुबिधा सहित बांकेको नेपालगन्जमा उदघाटन भएको टुइस्टवारले दक्ष युवाहरू उत्पादन गर्ने

लालपुर्जा विहीन त्याे गाउँ
अछाम – मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् । यो समाचार आजको अन्नपूर्ण

एकै परिवारका चार भाइ चोरीमा संलग्न भएपछि….
काठमाडौं – उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँग

बाजुरामा बालअश्राम बनाउन जुटे सहयोगि दाताहरू
बाजुराकाे ब्रह्मतला नगरपालिकामा बन्दै गरेको बाल अश्रामका लागि आर्थिक सहयोग जुटिरहेको छ । कन्सर्न बाजुराको पहलमा बन्न लागेको बालआश्रमका लागि सहयोग जुटिरहेको हो । रोयल इभेन्टस नेपालकी प्रमुख सल्लाहकार तथा समाजसेबी रमा शाहीले १ लाख २४

विद्यार्थीलाई यार्सा सङ्कलनमा जान रोक
खलंगा– जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलन लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ। वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले

दलाल मार्फत भारत लैजान लागेका ४ जना बालकको उद्दार
दलाल मार्फत भारतको सिमला लैजान थालिएका ४ जना बालकहरुको उद्दार गरिएको छ । बुधबार नेपाल भारत सिमा नाका रुपैडिहा हुदै सिमला लैजान थालिएका बालकहरुलाई ज्ञान नेपालले उद्दार गरेको हो । उद्दार गरिएका बालकहरु जाजरकोट जुनिचादे गाउँपालिका

धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्
काठमाडौँ – ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ ! सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको