समाज Archive

जब कार्यकक्षमै मस्त निदाएकाे अबस्थामा भेटिए वडाअध्यक्ष ….
कैलालीको गौरीगंगा नगरपालिकामा एकजना वडा अध्यक्ष कार्यकक्षमै निदाएका भेटिएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएका भेटिएका हुन् । अहिले उनको यो फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, जिपमा सवार सबैको मृत्यु
पाल्पा- पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ । जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको हाे । पाल्पाको निस्धी गाउँपालिका-७ विदुरीभिरस्थित

सरकारी जग्गामा भूमाफियाको रजाइँ
नेपालगन्ज – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला

सुरुभयो कालिकोटको पचालझरनामा सामुदायिक मेलमिलाप तालिम
कलिकोट पचालझरण गाँउपालिकामा सामुदायिक मेलमिलापकर्ताहरुको आठ दिबशिय आधारभुत तालिम सुरु भएको छ । पचालझरण गाँउपालिका र संबाद सहनिकरण तथा मेलमिलापका लागि सयर सेन्टर सुर्खेतको समन्वयमा १५ गतेदेखि २२ गतेसम्मा तालिमको आयोजना गरिएको पचालझरणा गाँउपालिका अध्यक्ष खडगराज

धार्मिकस्थलहरूमा मन्त्री राईको यस्तो पहल
नेपालगञ्ज,बाँके शहरी विकास मन्त्रालयको बजेटको ठुलो हिस्सा गृहनगर नेपालगञ्जमा पारेर नेपालगञ्जबासीको मन जितेका शहरी विकास मन्त्री मो इस्तियाक राई आफु इस्लाम धर्मावलम्बी भएपनि हिन्दुका धार्मिक स्थलमा वजेट विनियोजन गरेका छन् । मन्त्री राईले आइतबार नेपालगञ्जको हनुमानगढी

हुँरीले उढायो बिद्यालयको छाँना
जाजरकाेट,कक्षा १ देखि कक्षा १० सम्मको पढाई हुने सिता मावि कार्की ज्युलाको छाँना हावाहुँरी उढाएपछि १० लाख बराबरको क्षेती भएको निमित्त प्रअ तिलक केसीले जानकारी दिए । हावाहुँरीले छाँना उढाएपछि आएको पानीले भिजाएर गतबर्ष ६ लाख

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशु (भिडियाेसहित)
काठमाडौं ,सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त

तीरतीरै भीरैभरको कठिन यात्रा…..
गोरखा – तल बूढीगण्डकी। माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा

धर्म परिवर्तन गराउँदै हिडेका विदेशी नागरिकसहित नेपाली पक्राउ
दाङ , क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले

बाँकेको नरैनापुरमा बन्ने भए ३ सयवटा टिनले छाएको घर
बाँकेको नरैनापुर गाँउपालिकामा ३ सय वटा टिनले छाएका घर बनेका छन । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकको अध्यक्षतामा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउपालिकामा ३०० वटा टिनले छाएको