समाज Archive

रुखको हाँगा लागेर बालिकाको मृत्यु

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो । कर्णाली

भेरी नदीमा बेपत्ता तीनै बालबालिकाको शव भेटियो

बिरेन्द्रनगर, भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी

होली खेल्दा घरको छतबाट खसेर किशोरी घाइते

काठमाडौँ, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् । ११ कक्षामा अध्ययनरत किशोरी बौद्धमा डेरामा बस्थिन् । दक्षिणढोकास्थित

होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी

काठमाडौं, होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी

माहुरीको टोकाइबाट १६ जना घाइते

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो ।

कोहलपुरमा पन्चे बाजा र र्याली सहित नारी दिवस मनाइयो

बाँके, १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोहलपुरमा पनि वृहत् र्‍याली पर्दशन गरि मनाएको छ। र्‍याली कोहलपुर साझा चोक देखी लिएर चौराह सम्म पुगेर न्युरोड पुगि कोणसभामा परिणत भएको हो।कोहलपुर जेसिज र जुनियर जेसिजले

प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि कार्यालय तोडफोड

वीरेन्द्रनगर, प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १

कोहलपुरमा अर्यान गिफ्ट हाउस सन्चालन

कोहलपुर, बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संन्चालनमा आएको छ। स्थानिय युवा सन्नी बृज्वशीले पाँच लाखको लगानीमा उक्त गिफ्ट हाउस सुरुवात सन्चालनमा ल्याएका हुन । पछिल्लो समयमा कोहलपुरमा गिफ्टहरुको माग अत्याधिक बढेकोले पसल सन्चालन गरेको उनले

छोरीले गरे आमाको काजकिरिया

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकिरिया गरिरहेका छन् । छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत

महाशिवरात्री पर्व र यसको महत्व

शिवरात्री व्रतं नाम सर्वपापं प्रणशनम् । आचाण्डाल मनुषणां भुक्तिमुक्तिप्रदायकम् ।। त्वमेव माता च पिता त्वमेव त्वमे सर्व ममदेव देव : कर्पूर गौरम् करुणावतारं संसारशारम् भुजगेन्द्र हारम् ।। सदा वसन्तत् हृदयम् च विन्दे भवं भवानी सहितं नमामी