समाज Archive

गाईको आत्मा शान्तिको लागी भन्दै समाजवादीपार्टीले गर्यौ श्रद्वान्जली सभा
नेपालगन्ज, नेपालगञ्ज बाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगल क्षेत्रमा मारिएका गाईहरुको आत्माको शान्तिको लागी भन्दै समाजवादी पार्टी बाँकेले बुधवार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा समाजवादी पार्टी बाकेका नेता कार्यकर्ताको

बालुवाटार जग्गा प्रकरण : सबै मोही नक्कली
काठमाडौं, बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ साल पछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल
सवारी दुर्घटनामा २ जनाको मृत्यु
बुटवल, पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका

जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे, २५२ अझै बेपत्ता
जाजरकोट, जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका भेडा मरेका हुन भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।
पत्रकार रवि लामिछानेविरुद्धको मुद्दा खारेज
काठमाडौं, टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको

नदीमा हराएका युवक मृत भेटिए
बुटवल, नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार
कोहलपुरमा गोली चल्यो एक जना घाईते
कोहलपुर, चोरी तथा डकैती मुद्दामा छ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । आठ वर्षअघि चोरी तथा डकैती अपराधमा कैद तथा रु २७ हजार सजाय भए लगत्तै फरार रहेका

एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना
म्याग्दी, म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् । निर्माणाधीन अवस्थामा रहेका,

एटिएम लुट प्रकरण : भारतीय रिजर्भ बैंकको चासो
काठमाडौं, चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ

आखिर किने भेटे ह्याकरलाई चिनियाँ दूतावासका कर्मचारीले ?
काठमाडौं, नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपाल स्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ । पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न

