समाज Archive
लागुऔषध सहित आठ जना पक्राउ
झापा (भद्रपुर) : झापामा छुट्टाछुट्टै स्थानबाट बुधवार लागुऔषध ब्राउन सुगरसहित आठ जना पक्राउ परेका छन्। झापा प्रहरीले अर्जुनधारा र मेचीनगरबाट उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क नजिकैको एक होटेलबाट
गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने
नवलपरासी, गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो । जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले

बिद्युत सर्ट हुँदा २ घर जलेर नष्ट
प्यूठान : सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ। आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ र कस्मिरा मियाको घर जलेर नष्ट भएको हो. घरनजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार

अज्ञात रोगका कारण डोल्पामा ४० जना बिरामी
डोल्पा,डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको सिजनल फ्लु बताइने अज्ञात रोगका कारण ४० जना भन्दा बढी बिरामी परेका हुन् । बिरामीको उपचारका लागि

थुलुङदुधकोशीमा एक महिला भीरबाट लडेर मृत्यु
सोलुखुम्बु ,थुलुङदुधकोशी गाउँपालिका–८ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राईको घर नजिकै रहेको मुल्ठा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक

१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स नेपालगन्जमा हुने
नेपालगन्ज,बाँके १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहिबार नेपालगन्जकाे फुल्टेक्रामा हुने भएको छ । बिगत ११ वर्षदेखि नेपालगञ्जको फुल्टेक्रा आँखा अस्पतालस्थित इस्लामीक कुरालाई आम नागरिकको बीचमा पुर्याउने उदेश्यका साथ हुने भएकाे हाे । जस्ने गौसुलवरा कन्फ्रेन्समा भारतको विभिन्न

६४ वर्षको उमेरमा बहुविवाह गरी फरार
सल्यान , ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान

महिलालाइ लाठी प्रहार गर्ने इन्सपेक्टरमाथि छानविन सुरू
काठमाडौँ ,महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट मुक्त गरेर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको हो । केही दिनअघि नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल)
विवाहको रकम जोगाएर विद्यालयमा अक्षयकोष
बाग्लुङ ,यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष
झगडा छुटाउन गएका व्यक्तिको हत्या आरोपमा पाँच पक्राउ
जनकपुरधाम , धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरमा झगडा छुटाउन गएकै व्यक्तिको हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैला–१ का १९ वर्षीय कपिल सदा, १९ वर्षीय अशेष यादव, २३ वर्षीय धर्मदेव राउत, २४

