समाज Archive

चट्याङ लागेर एकजनाको मृत्यु एक घाइते
हेटौंडा ,वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर

बैतडीको पहाडी क्षेत्रमा हिमपात
बैतडी , केही दिनदेखिको लगातारको वर्षापछि बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शनिवार हिमपात भएको हो। खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यो वर्ष लगातारको वर्षा र हिमपातले

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतले घटे
चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२

टिपरको ठक्करले श्रीमतिको मृत्यु श्रीमान गम्भीर घाइते
पाल्पा ,पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा तानसेन नगरपालिका-७ का ५५ वर्षीया मधु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। मधुका

वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी पक्राउ
काठमाडौंमहानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साहलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो । आकर्षक तलब हुने प्रलोभन देखाएर

ग्यासको अभाव, छैन कसैले कालोबजारी गरे खबर गर्नुस् : महानिर्देशक
काठमाडौं,कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मानिसहरुले दैनिक उपभोग्य सामाग्रीको भण्डारण र व्यापारीले कृतिम अभाव सिर्जना गर्न शुरु गरेका छन् । जसका कारण ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीको बजारमा अभाव देखिन थालिएको छ । बजारमा ग्यास

कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान अपिल
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा

‘मास्क’मा कालोबजारी भेटिएमा ११३७ मा फोन गर्न आग्रह
काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको

विराटनगरमा कोरोना बाट बच्न साबुन पानीले हात धुने अभियान
विराटनगर, विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका

नगरपालिकाले दूध उत्पादनमा किसानलाई अनुदान दिने
रुकुम , रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दूधमा अनुदान दिने व्यवस्था गरेको छ। दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने र दूध उत्पादनलाई बढाउनका लागि नगरपालिकाले दूधमा अनुदानको व्यवस्था गरेको हो। नगरपालिकाले दूध उत्पादक कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान