समाज Archive

चाडपर्वको विदा कटौतीप्रति मुस्लीम समुदायको बिरोध,सौतेनी ब्यवहार गरेको आरोप
कृष्णनगर, अल्पसंख्यक मुस्लिम समुदायको चाडपर्वमा विदा कटौती प्रति मदरसा संघ नेपालले बिरोध गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ काे पुस्तकालयमा बसेकाे बैठकले बिराेध गरेकाे हाे । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा अब्दुल

दाङको सिसहनियाँ स्थित एक किराना पसलमा आगलागी
भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी

निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री
भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै

लकडाउन अबधिभर बाहिरबाट आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक
अमरगढी, डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले

मनकारी युवा जसले बाँडे आपत्तमा बिपन्न समुदायलाई राहत
नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत

मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप
लमजुङ ,लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो। म्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुईवटा

भक्तपुरको हनुमन्ते खोलामा भेटियो महिलाको शव
काठमाडाैँ, भक्तपुर हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको शब भेटिएकाे हाे । शवको प्रकृति हेर्दा करिब एक साताअघि

भालुवाङमा अलपत्र परेका ५८ जनालाई वडाले गर्यो उद्धार
भालुवाङ(दाङ) १७ चैत्र । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले ५८ जना व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । वडा नम्बर १ मा अस्थायी बसोबास गरी ब्यापार व्यवसायी गर्ने मजदुरहरूलाई उनीहरुको अवस्था तथा समस्यालाई मध्यनजर

लकडाउनका बेला जुवा खेल्ने ११ जुवाँडे पक्राउ
काठमाडौं,कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जना

युवानेता राजन थापाको पहलमा अलपत्र परेका ५२ मजदुरको उद्धार
काठमाडाैँ,जाजरकोट युवा संघ नेपालका नेता तथा केन्द्रीय सदस्य राजन थापाको पहलमा अलपत्र परेका ५२ मजदुरको उद्धार गरिएको छ । काठमाडौँ, नुवाकोट, लगायतका जिल्लामा मजबुरी गरिरहेका पश्चिमका जाजरकोट, सुर्खेत, कालिकोट लगायतका बिभिन्न जिल्लाका मजदुरहरुलाई उद्धार गरिएको हो