समाज Archive

फेसबुक एकाउन्ट ह्याक गरेर अश्लिल तस्बिर देखाई ठगी गर्ने २ जना पक्राउ

बारा, फेसबुक एकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका

प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको

कोरियाली नेता किमले चिनियाँ खोप लगाएको दाबी

वासिङ्टन, उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छः जनार्दन शर्मा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय वैठक आज मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । सचिवालय वैठकमा प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह आ–आफ्नो रणनीति निर्माण जुटिरहेका बेला प्रचण्ड निकट

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

अछाम, उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले

बाँकेमा दुई समुह बिच झडप : एक जनाको मृत्यु, पाँच घाईते

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका दुई पक्ष बिच झडप हुदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।सोमबार बेलुका उक्त गाउका स्थानीयहरु बीच झडप हुँदा सोही वडाका धनिराम यादवको मृत्यु

कर्णाली प्रदेश राजधानीमा निर्माण भएको बसपार्क नौ बर्षपछि संचालन

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निर्माण भएको बसपार्क आजदेखि संचालनमा आएको छ । सोमबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्तिथीका बिच उद्घाटन गरीएको हो । बिगत लामो समयदेखि अस्तब्यस्त रहेको बसपार्क करिब ९ बर्षपछि

फुटबलर म्याराडोनाको हत्या भएको आशंका

काठमाण्डौ, विश्व फुटवल खेलाडि डिएगो म्याराडोनाको हत्या भएको आशंकामा छानबिन शुरु भएको छ । ६० वर्षको उमेरमा उनको गत साता उपचारक्रममा मृत्यु भएको हो । चिकित्सकहरुले म्याराडोनाको मृत्यु हृदयाघातबाट भएको बताएका थिए ।म्याराडोनाका छोरीहरूले भने आफ्ना

कम बोल्ने र धेरै काम गर्ने पहलमा छुः अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २३ औं वार्षिकोत्सव

रोल्पामा पहिचान नखुलेका दुई पुरुषको शव भेटियो

रोल्पा, रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको