समाज Archive

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

इलाम,श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।  उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४

आगो ताप्दा जलेर एक महिलाको मृत्यु

अर्घाखाँची, अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए । घरमा एकलै

उपत्यकामा थपिए ५ सय ३० कोरोना संक्रमित

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।काठमाडौंमा

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।नेपालमा थप १ हजार

विश्वलाई रासायनिक हतियार विहिन बनाउन संयुक्त राष्ट्रसंको आग्रह

एजेन्सी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेका छन् ।विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सोमबार सवैलाई अनुरोध गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित

नेपाल-भारत उडान सञ्चालन हुदै

काठमाडौँ, कोरोना महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत

तनहुँको जङ्गलमा भेटिए २५ चितुवा

दमौली, तनहुँको भानु नगरपालिकाको जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जङ्गलमा राखिएका क्यामरामा ती सङ्ख्यामा

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर, मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ । सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा

खानतलासीमा परे चक्रे मिलन

काठमाडौं, गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारबाट खटिएको टोलीले शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार रोकेर तलासी लिएको एक उच्च अधिकृतले बताएका छन् । तलासी

फिल्म फेयर अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

काठमाडौं, १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको फिल्मसँग सम्बन्धित यस आयोजना महामारीको कारण केही समय धकेलिएको थियो ।