समाज Archive

तराई मधेस समृद्धि कार्यक्रम : जीवनस्तर सुधार गर्न साझेदारी

काठमाडौँ ,सरकारले तीन वर्षदेखि सञ्चालन गरेको तराई मधेस समृद्धि कार्यक्रमले तराई मधेसको स्वरूप परिवर्तन भएको छ । नागरिकको विकासमा पहुँच अभिवृद्धि गर्न सञ्चालन गरिएको तराई मधेस समृद्धि कार्यक्रमले त्यस क्षेत्रमा सानादेखि ठूला सम्मका विकास आयोजना निर्माण

प्रहरी हत्याको अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

कैलाली, धनगढी उपमहानगरपालिकाको जुगेडा स्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार

नेपालगन्जबाट चौरजहारीका लागि छुटेको बस सल्यानमा दुर्घटना, २५ जना घाइते

नेपालगन्ज, नेपालगन्जबाट रुकुम(पश्चिम) चौरजहारीका लागि ३० जना यात्रु लिएर छुटेको यात्रुबाहक बस सल्यानमा दुर्घटना भएको छ । उक्त यात्रुबाहक बस दुर्घटनामा परी २५ जना घाईते भएका छन। घाइतेे मध्य ६ जनाको अबस्था गम्भीर रहेको बताइएको छ

पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेतः सभापति देउवा

काठमाडौं, तनहुँमा कागे्रश नेता रामचन्द्र पौडेललाई गिरफ्तार परेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक गर्दै नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप

जापानमा सबैलाई निःशुल्क कोरोनाको खोप लगाइने

टोकियो, जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने बताएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको छ । नयाँ

सम्पर्कविहीन भएका डिएसपी चौधरी निलम्बित

धनगढी, गत मंगलबार राति सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरी निलम्बन भएका छन्। माथिल्लो निकायलाई कुनै जानकारी समेत नदिएर सम्पर्कविहीन भएका चौधरीलाई गृह मन्त्रालयले छानविनका लागि निलम्बन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी

उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित

चालक अनुमतिपत्रका लागि तत्काल परीक्षा नलिइने

काठमाडौं, उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले जानकारी

कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तनहुँको व्यास नगरपालिका १ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो । प्रहरीले बल

चीनमा एउटै प्रान्तमा फाइब-जीका १७ हजार स्टेशन निर्माण

चीन, चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा फाइब–जीका लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ । स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको