समाज Archive

यसकारण भरतपुर कारागारको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित
काठमाडौं, चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए ।कैदी रेशमलाल

बौद्धमा आमाछोरी मृत फेला
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।महानगरीय

नेपालमा थप १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

हिटर बालेर सुत्दा आमासहित एक छोरीको मृत्यु
बौद्ध, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । महानगरीय
संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ, संघीय सरकारविरुद्ध प्रदेश नं २ सरकारले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी

सुर्खेतमा राजतन्त्रको पक्षमा बृहत प्रदशन
सुर्खेत, कर्णाली प्रदेश राजधानि बिरेन्द्रनगरमा राजतन्त्रको पक्षमा बृहत प्रदशन भएको छ । बिहिबार बिहान बिरेन्द्रनगरको कालिन्चोक देखि सुरु भएको प्रदशन खजुरा, मंगलगडि चोक, ऐरीचोक ,बाङगेसिमल , कालागाउँ हुदै बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा

बाढीपीडितको लागी आएको राहत वडापालिकामै थन्कियो
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालीकामा बाढीपीडितको शिर्षकमा आएको राहत आजसम्म गोदाममै थन्किएको छ ।बारेकोट गाउँपालीका वडा ९ मा गत भदौमा बाढिपिडितलाई भनी आएको राहत स्वरुप चामल, दाल लगाएतको सामाग्री आजसम्म गोदाममै थन्किरहेको हो । कोरोना राहत को
पुलिसको कुटाइबाट पेलिएका मेरा करङ हिजो भन्दा आज बढी दुख्दैछः रामचन्द्र पौडेल
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरिरमा दुखाई बढ्दै गइरहेको जानकारी गराएका छन् ।ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको

काठमाडौँमा कुकुर दर्ता नगरे कारबाही
काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता

