समाज Archive

अब कदापि राजतन्त्र फर्कदैनः महामन्त्री कोइराला

मोरङ, कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिएका छन् । कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी, हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको बताएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको

अर्काकी श्रीमती भगाएर लैजाने भारतीय पक्राउ

कञ्चनपुर, जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमामा पक्राउ गरेको छ ।बेलौरी नगरपालिका–६

दीप वस्न्यात पक्राउ प्रकरणः प्रचण्डदेखि देउवालाई ओलीको सन्देश

काठमाण्डौ, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप वस्न्यातलाई अख्तियारकै उजुरी पछि विशेष अदालतले पक्राउ गरेपछि अब फेरि भ्रष्टाचारका ‘हाई प्रोफाइल’ काण्डहरुको फाइल खुल्ने आशंकामा राजनीतिक र प्रशासनिक क्षेत्रमा विभिन्न चर्चा प्रारम्भ भएको छ । अख्तियारमा अहिले ठूला भ्रष्टाचार

अलैंची बिक्रीबाट सवा १८ करोड आम्दानी

लमजुङ,  लमजुङका कृषकले यस वर्ष अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् ।जिल्लामा उत्पादित ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले यस्तो आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय

उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २५८, ललितपुरमा ६५ तथा भक्तपुरमा २५ संक्रमित थपिएका छन् ।  आज देशभर थप ८ सय ३० जनामा

नेपालमा थप ८ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

नारायणकाजी र कमानसिंहको सम्बन्धबारे प्रचण्डको ब्रिफिङ

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे प्रष्ट पारेका छन् ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा लामाको निधनमा शोक

नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्म स्थगित

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पूर्व राजदूत एवम् पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन्

प्रथम जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेपालगन्ज, प्रथम बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।  जूनियर रेडक्रस सर्कल, नेपालगंज मोडेल एकेडेमीको अध्यक्ष सजना ज्ञवालीको सभापतित्वमा र बाँके जिल्ला बुद्धिचाल संघको अध्यक्ष करिश्मा कुमारी योगीको प्रमुख आथित्यमा सम्पन्न भएको चेस प्रतियोगितामा