समाज Archive

सांसद लिङ्देनको स्वास्थ्य बुझ्न अस्पताल पुगे लोहनी र थापा
काठमाडौं, राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले मेडिसिटी अस्पताल पुगेर पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था

राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिक
मकवानपुर, राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन् । राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा

सुर्खेतमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियान समापन भएको छ । बिहिबार साँझ सुर्खेतको जन मावि नजिक रहेको पिपल चौतारामा दिप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको हो ।लैगिंक हिंशा बिरुद्धको १६ दिने अभियानमा
अनाथ आश्रमलाई खत्याडका युवाहरुद्धारा सहयोग
मुगु, मुगु जिल्लाको खत्याड गाउँपालिका स्थित जेटिएम बाल अनाथ आश्रमलाई स्थानिय ११ जना युवाहरु मिलेर आर्थिक सहयोग गरेका छन् ।स्थानिय युवा अनन्त राज जैशीको जन्मदिनको अवरसरमा उक्त सहयोग गरिएको हो ।उक्त जन्मदिनमा आर्थिक रकम संकलन गरी
सुर्खेतमा राष्ट्रिय जनमोर्चाको विरोध सभा
सुर्खेत, राष्ट्रियता गणतन्त्रको रक्षा गरौँ, संघियता खारेजी गरौं भन्ने मुलनाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनमोर्चाले विरोध सभा गरेको छ। बिरोध सभालाई संम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुबेदीले नेकपाका नेताहरुको सत्ता र पद लोलुप्ताका

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला
काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले

मोटरसाइकल दुर्घटना
काठमाडौं, मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २०

अपरणपछि ६ वर्षीया बालिकाको हत्या
रसुवा, रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ । हत्या हुनेमा कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङ रहेकि छन् । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ

पत्रकारलाई मासिक चार हजार पेन्सन दिने तयारी
काठमाडौं, पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म निरन्तर लागिपरेका पत्रकारले उक्त सुबिधा पाउनेछन् ।

राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार
जनकपुरधाम, धनुषाका ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचार भएको छ ।सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र

