समाज Archive

इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी, इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ जना व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको

शनिबार कांग्रेसले ७५३ स्थानीय तहमा सरकारबिरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ९शनिबार० देशभर प्रदर्शन गर्ने भएको छ । देशका ७५३ स्थानीय तहमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रिन सभापति शेरबहादुर देउवाले नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार जारी गरिएको एक

जेलब्रेकको स्मरण गर्दै सुदिपले गरे सुर्खेत कारागारलाई पुस्तक हस्तान्तरण

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेत कारागारमा रहेका कैदि बन्दीलाई भक बहादुर मल्ल (सुदिप) लगायत तिन जनाले पुस्तक हस्तान्तरण गरेका छन् । २०५७ र ५८ तिरको जेल बसाईको क्रममा संघर्ष गरेर स्थापना गरेको पुस्तकालयलाई आज जेलब्रेकको स्मरण

राष्ट्रिय उद्धार कार्यक्रम मेचि-महाकाली यात्रा सुर्खेतमा सम्पन्न

सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय उद्धार कार्यक्रम (मेचि- महाकाली) यात्रा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेत, शिक्षा विकास निर्देशनालय र मानव सेवा आश्रम सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।बिरेन्द्रनगर नगरपालिकाको मंगलगढि चौकमा राष्ट्रिय

लागुऔषध कारोवारी तीन जना पक्राउ

ताप्लेजुङ, लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ(लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ

किर्गिस्तानका दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं, विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएका छन् । बेपता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली नै मच्चिएको छ । किर्गिस्तानका नागरिकहरु क्याप्टेन

हिमपातका कारण लिमी गाउँ पाँच महिनाका लागि बन्द

हुम्ला, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका

ललितपुर किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

ललितपुर, ललितपुरकी एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई पक्राउ गरेको छ । सापकोटाले मंगलबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान हुँदै

काठमाडौं,  काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण

पचालझरनामा भाैरा स्मृति खोप केन्द्रको स्थापना

कालिकोट, कालिकोट जिल्लाको पचाल झरनामा भौरा स्मृति खोप केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको लेखगाउ भौनेमा भौरा खोप केन्द्र तथा गाउँघर क्लिनिकको उदघाटन गरिएको हो ।पचालझरना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी