समाज Archive

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना

धनगढी, कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएको

बाआमा मरेको बेला कसैले खुशी मनाउँदैनः प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। प्रचण्ड माधव पक्षको राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश अशान्त भएको बेलामा खुशी मनाउन

देशभक्त जनगणतान्त्रिक मोर्चाले बिप्लव नेता बास्तोला लगायतलाई रिहाई गर्न माग

सुर्खेत, बिप्लव समुहका नेता धर्मेन्द बास्तोला लगायत नेता कार्यकर्तालाई अबिलम्व रिहाई गरि बार्ताको पहल गर्न माग गरेको छ । आईतबार  देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेश समितिका संयोजक दिपक शाहीद्धारा जारी बिज्ञप्तिमा उक्त माग राखिएको हो ।  

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु भएको छ । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२ र २९ गते हुँदै यही माघ

सुनको मुल्यमा गिरावट

काठमाडौं, साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ।  शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार

रानाथारू भाषा अभिलेखिकरण गर्न व्याकरण निर्माण हुँदै

कञ्चनपुर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा बसोवास गर्दै आएका रानाथारू समुदायले बोल्ने मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरण गरिने भएको छ। नेपाल रानाथारू समाजको सहयोग र समन्वयमा भाषा आयोगले रानाथारू भाषाको अभिलेखीकरण सम्बन्धी अध्ययन गरिएको छ। शनिबार

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

राजविराज, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा

वनमन्त्री आलेविरुद्ध काठ तस्करीको त्यो मुद्दा

डोटी, वनमन्त्री प्रेमबहादुर आलेविरुद्ध १७ वर्षअघि गृहजिल्ला डोटीमा काठ तस्करीको मुद्दा परेको थियो । तर, मुद्दाका वादी पक्षलाई धम्क्याएर अदालतमा हाजिर नै हुन नदिएर उनले फैसला आफ्नो पक्षमा पारेको खुलेको छ ।   डोटीको जोराइल रेन्ज पोस्टको टोलीले

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

एजेन्सी, विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ। यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो। यो पहिलेको वर्ष सन

पिसिआर प्रयोगशालाको लागी मंगलसेन नगरपालिकाद्धारा ५ लाख सहयोग

अछाम, अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आरटि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको छ ।मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका लेखा अधिकृत शरद ढुंगानालाई रु ५ लाख रुपैयाँको चेक