समाज Archive

नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी रहेको छ। नयाँ बानेश्वरस्थित एक होटलमा बिहिबार मध्यान्हदेखि छलफल जारी रहेको सहभागि एक नेताले जानकारी दिएका छन्।सर्वोच्च अदालतको फैसलासँगै एमालेमै रहने निर्णय गरेको नेपाल पक्षको

दैलेखमा माइक्रो बस दुर्घटनाः दुई जनाको मृत्यु ७ घाइते

सुर्खेत,दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको

गायक बिर्ख विश्वकर्माको बहुतप्रतिक्षित गित ‘बिधुवा’ सार्वजनिक(भिडियो सहित)

काठमाडौँ, पछिल्लो समयका प्रतिभासाली युवा गायक तथा सर्जक बिर्ख बिश्वकर्माको नयाँ गित बिधुवा बजारमा आएको छ । केही समय पहिले सार्बजनिक भएको मन्जरी गितको अपार सफलता पछि गायक बिश्वकर्माले अर्को नयाँ मार्मिक लोकदोहोरी गित ‘बिधुवा’ लिएर

कर्णाली राजमार्गमा सवारी दुर्घटना

दैलेख,दैलेख खण्डमा पर्ने कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्‌। ​कालिकोटबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस

पारस खड्काद्धारा शतक प्रहार

काठमाडौँ,बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन्। हाल टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन्। पारसले १ सय २२ बलमा १०० रन

महाशिवरात्रिको देशभर रौनक

काठमाडौं,महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ।महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो।ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो।प्रत्येक

जो ४० वर्ष पछि भारतको कारागारमा भेटिए….

काठमाडौं, ४० वर्षदेखि हराई रहेका इलामका दीपक जोशी तिमिल्सिना नाटकीय रुपमा भारतको कोलकत्तास्थित कारागारमा भेटिएका छन् । २०३५ साल माघको महिनामा नेपालको इलामका तिमिल्सिना घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् । उनी हराएको

वीरेन्द्रनगर नगरपालिका ५ नं वडा कार्यलयको नव निर्मित भवन उद्घाटन

सुर्खेत,वीरेन्द्रनगर नगरपालिका वडा नं ५ को नव निर्मित भवन उद्घाटन् गरिएको छ।विहिवार एक औपचारिक कार्यक्रमका विच वीरेन्द्रनगर नगपालिकाका प्रमुख देव कुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेका हुन्। जिल्ला समन्वय समितीको कार्यलय तथा वडापालिकाको

मेलम्चीको पानी आएसँगै उपत्यकावासीको दैनिक रूपमै धारामा पानी

काठमाडौं, मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन

दैलेखमा माइक्रोबस दुर्घटना १ को मृत्यु, १० घाइते

सुर्खेत, बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली