समाज Archive

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५ सयले घटेर ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ।तेजावी सुनको

सुनसरीमा एक जनाको हत्या

इनरुवा,सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ। स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताएका छन्। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ।हत्या

निलम्बनपछि खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक वस्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौँको एक होटलमा बैठक बस्ने स्रोतले जनाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ

नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौँ,नेपालले थ्री नेसन्स कपको उपाधि हात पारेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता

अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट

सुर्खेत,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो ।आफ्नो

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

एजेन्सी,पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ। पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएउने वताएको छ।पाकिस्तानमा पनि कारोनाका संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो

आफ्नो प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ

आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ? कुनै व्यक्तिले कसैलाई अँगालो

कर्णाली सरकारलाई खतराको घण्टी

सुर्खेत,कर्णाली प्रदेशको महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न नेकपा एमाले एकढिक्का हुनसक्ने संकेत देखिएको छ।अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले जनाएका छन्। ४० मध्ये २० सिट जितेको एमाले यतिवेला कर्णाली सरकार ढाल्न तयार देखिएका छन्।यसअघि एमालेको संस्थापन

परीक्षा रोकिँदैन बालबालिकाहरुलाई घरभित्रै राखौँः शिक्षा मन्त्रालय

काठमाडौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएको भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको

एमाले खोटाङमा अन्तर्द्वन्द्व

खोटाङ,नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटीको गतिविधि सतहमै देखिन थालेको छ। सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समानान्तर कमिटीको गतिविधि बाक्लो हुन थालेको छ।एमाले