शिक्षा Archive

बागेश्वरी क्याम्पस कोहलपुरले भन्यो अनावश्यक हल्लाका पछि नलाग्नुस

बाँके ,बाँकेको कोहलपुर स्थित मध्य तथा सुदुरपश्चिमको शैक्षिक केन्द्रका रुपमा रहेको बागेश्वरी क्याम्पसले क्याम्पसका बिषयमा भएका अर्नगल हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजन गरी क्याम्पसले अनाबश्यक भ्रमपुर्ण हल्लाका पछि नलाग्न

संचालनमा आयो‘कन्या विद्यालय’

नेपालगन्ज, बाँकेको नेपालगन्जमा कन्या विद्यालय संचालनमा आएको छ ।  मधेसी र मुस्लिम समुदायका बालबालिकालाई लक्षित गर्दै कन्या विद्यालय संचालनमा आएको हाे । नेपालगन्ज उपमहानगरपालिकाकाे बिशेष पहलमा विद्यालय संचालन भएको हो । सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा

सुरुभयो एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा

काठमाडौं, माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । परीक्षामा

सेमेष्टर शैक्षिक प्रणाली सञ्चालनको प्रक्रियामा वागेश्वरी क्याम्पस

सेमेष्टर शैक्षिक प्रणालीको सञ्चालनको प्रक्रियामा कोहलपुरका केही व्यक्ति र शैक्षिक संस्थाले मध्यपश्चिमान्चल विश्व विद्यालयको मान्यता छैन । यसमा पढेकाले लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका आयोगहरु दिन पाइदैन । अन्तर्राष्ट्रिय मान्यता छैन भन्ने हवाला फैलाएकोले आम

२४ घण्टे अल्टिमेटम नबित्दै शिक्षा मन्त्रालयले महासंघलाई वार्तामा बोलायो

काठमाडौं,राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको छ । गत मंगलवार महासंघले

सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम सम्पन्न्

कोहलपुर, बाकेको कोहलपुरमा अबस्थित बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।कोहलपुर नगरपालिका वडा न. १३ भरैया का १५ घरधुरीमा बसोवास गर्ने ७४ जनसंख्या रहेको वादी समुदायमा उक्त सर्वेक्षण

संवैधानिक इजलाशले गर्यो अस्थायी शिक्षकका मुद्दा खारेज

काठमाडौं,शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा

अब शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने

भक्तपुर,शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक

प्रदेश नम्बर २ बाट अस्थायी शिक्षक विस्थापित नहुने

काठमाडौं, प्रदेश नम्बर २ बाट एक जना पनि अस्थायी शिक्षक विस्थापित नहुने भएका छन् । प्रदेश सरकार र आन्दोलनरत अस्थायी शिक्षकहरुबिच यस्तो सहमति भएको हो । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, कानूनमन्त्री

यस्तो छ शिक्षकहरुको नयाँ तलब

काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री