शिक्षा Archive

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि

हुम्लामा कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु
हुम्ला, कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालयमा बुधबारदेखि पठनपाठन शुरु भएको छ ।कोरोना महामारीको जोखिम भए पनि सामाजिक दूरी कायम गरी आजबाट विद्यालयहरु सञ्चालनमा आएका हुन् । यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने
काठमाडौ, त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले

कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका

राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरण गरेर प्रदेशसभा संचालन गर्ने अन्तिम तयारी
देउखुरी, लुम्विनी प्रदेशको स्थायी मुकाम देउखुरीमा आउने निश्चित भएपछि प्रदेशसभाको हिउँदे अधिेबेशन देउखुरीको राप्ती प्राबिधिक शिक्षालयमा संचालन गर्नेगरी गृहकार्य सुरु भएको छ । यसैबीच आइतवार गढवाको गोबरडिहामा भएको सर्बदलीय सर्बपक्षीय बृहत भेलाले राप्ती प्राबिधिक शिक्षालय गोबरडिहा

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर
काठमाडौँ, चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा
काठमाडौँ , उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने

अखिल क्रान्तिकारीद्धारा प्राध्यापक भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डोल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।आईतवार संगठनको तर्फबाट बाँके जिल्ला अध्यक्ष डिबि शाहीले हार्दिक श्रद्धाञ्जली एवंम् समवेदना वक्तव्य जारी

कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमितलाई अलग्गै व्यवस्था
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन

कक्षा १२ को परीक्षा मंसिर ९ बाट हुने
काठमाडौं-कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय