व्यानर न्यूज Archive

निर्वाचनका दिन यातायातका साधन सञ्चालन गर्न दिइने
काठमाडौँ, आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको

कर्णालीमा वर्षा : भारी वर्षाका कारण तल्लो सुर्खेत डुबानमा
कर्णाली- भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो । डुबानले केही घर जलमग्न हुनुका

विमानस्थलबाटै पक्राउ परे क्रिकेटर सन्दीप लामिछाने
काठमाडौं, बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। दोहाबाट कतार एयरवेजको जहाजमार्फत बिहिबार बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वदेश फर्किएका

राप्ती नदीमा आएको बाढीले तीन सयभन्दा बढी घर डुबानमा
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी

सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा सत्ता गठबन्धन
काठमाडाैँ, सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्। दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए । भोलि विहानसम्म भएपनि सिट

संसदिय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञागर्छौं : बास्तोला
काठमाडौं, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञागर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्ता माथिका झुटामुद्दाहरु खारेज गर्ने देउबा सरकारलाई धन्यबाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने
काठमाडौँ । आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले

कर्णाली प्रदेशका पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका

यसकारण चिनले गर्यो तातोपानी नाका बन्द
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी