व्यानर न्यूज Archive

अन्ततः नहट्ने भो सिन्डिकेट
सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता

ब्राजिलको संघर्षपूर्ण जीत, अतिरिक्त समयमा दुई गोल
ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई

काठमाडौंको जम्बुडाँडामा गोली चल्यो – अम्बर तामाङ घाइते
राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर

चीनसँगकाे सम्झौता- कहिले पुग्ला त काठमाडौँमा चिनियाँ रेल ?
केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो

अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा
विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो

कर्णालीको बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट
कर्णाली प्रदेशका सत्तापक्षका सांसदले नै बजेट महत्त्वकांक्षी भएको प्रतिक्रिया दिएकाछन्। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा बजेटमाथि छलफल गर्ने क्रममा सत्ता पक्षकै सांसदले बजेट महत्त्वकांक्षी भएको बताएका हुन्। सत्तापक्षका सांसद धर्मराज रेग्मीले बजेटमा प्रदेशको आन्तरिक स्रोत केही पनि

चिनियाँ रेल नेपाल पुग्न अझै ‘७ वर्ष लाग्ने’ !
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली आज चीन जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्। प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ जानेछ। चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतमा उपचार गरी केही समयअघि नेपाल फर्किएका थिए।

सरोकारलवालाहरु भन्छन -सरकारकै कारण बेपत्ता नागरिकको अवस्था अस्तब्यस्त
सरोकारवालाहरुले सत्तामा पुगेका नेता र सरकारी बेवास्ताका कारण बेपत्ता नागरीकको अबस्था अस्तब्यस्त भएको बताएका छन । आइतबार राजधानीमा संवाद डबलीमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेताहरुको