व्यानर न्यूज Archive

संविधान दिवसको सार्थकता
सधैंझै यस पटक पनि मुलुकभरि आसोज ३ तामझाममा साथ राष्ट्रिय संविधान दिवश मनाइयो । २०७२ साल असोज ३ गते जारी भएको मिति गणना गर्दा हामीले चौथौं संविधान दिवस मनाइसक्यौं । संविधानले चौथो वर्ष पार गर्दै गर्दा

जसका कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन तोडियो !
काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ । उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत

आजबाट बडादशैँ सुरू,नवरात्रको पहिलो दिन घटस्थापना
काठमाडौं स् नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी
झाडीमा साडी लगाएका यी सरकारी गाडी,जादैन कसैको ध्यान
काठमाडौँ, हरिहर भवन पुल्चोकका बिभिन्न सरकारी कार्यालयमा पुग्नु भयो भने अनौठो दृश्य देख्नु हुन्छ । गेट आसपासका क्षेत्रहरुमा सरकारी नं प्लेटका गाडि हरियो घाँसमा डुबेका देखिन्छन । सरकारी नं प्लेटका गाडि झाडिको साडि लगाएर खन्जड अबस्थामा

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म दिएनन् मजदुरलाई ज्याला
जाजरकोट, जाजरकोट नलगाड नगरपालिका-१० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो। तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन्। यो अवधिमा न त उनले काम गरेको पैसा पाए न त काम

स्यालले लखेटेको डमरु लोकतन्त्र !
दुनियामा सामन्तबादको निषेध गरेर पुजीवाद उदायो । पुजीवादको निषेध गरेर समाजबाद उदाउछ तर हाम्रो जस्तो स्रोत साधन कला प्रतिभा उर्बर शक्ति भएको मुलुकमा उदार पुजिबादको मुकुण्डो भित्र लुकेर बैज्ञानिक निति बोकेर सामन्तबादको बिकास हुन थालेको देखिन्छ

यसरी नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना भयो विफल ,१२ जना पक्राउ
काठमाडौं,कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो। ह्याकरको समूहले भारतमा बसेर नेपालका

टाउको जोडेपछि जुम्राको के डर ?
सम्राट अलेक्जेण्डर विश्वविजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो । उनले आफ्नो बैद्यसंग भने– ‘शायद, मेरो अन्त्यकाल आयो तर म मर्न चाहन्न । त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन

यसरी हेर्दाहेर्दै १० सेकण्डमै घर ढले,सडक चिरा पर्यो, रुख उखेलिए
इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्यसनिष्ट पार्टीबीच छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई कम्युनिष्ट पार्टीबीच भाइचारा स्थापना गर्ने उद्धेश्यले पहिलो पटक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंगलबार काठमाडौंमा आयोजित

