व्यानर न्यूज Archive

विपद्का ३० दिन : ८० जनाको मृत्यु, २ हजार ७६४ परिवार विस्थापित
काठमाडौँ : गएको जेठ २८ देखि आजसम्म मनसुनजन्य विपद्मा परेर ८० जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मनसुन सुरु भएको दिन जेठ २८ देखि आजसम्म ३० दिनको अवधिमा ८० जनाको मृत्यु

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री सहित पाँच जनालाई कैद
काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई कैद तथा जरिवाना तोकेको छ । मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी नौं वर्ष एक महिना

बाढी–पहिरो पीडितको उद्धारमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि उनले अपिल

एमाले अध्यक्ष ओलीको १८ तले भ्यु टावर पनि चुुर्लुम्म !
शुक्रबार रातिदेखि परेको लगातरको वर्षाको कारण झापाको दमकबाट उत्तरमा रहेको दापागाछीस्थित १८ तले भ्यु टावर वरपरको भूभाग सबै डुबेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उद्घोष गरिएको यो टावर डुवानमा परेको

गिरीबन्धु प्रकरण बारे ओलीलाई बालेनको कडा कटाक्ष
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै
तराईका बस्तीमा बाढी, डुबानमा लुम्बिनी प्रदेश मन्त्रालयहरू
काठमाडौँ । लगातारको वर्षापछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन् । अविरलको वर्षाले लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् ।

बदलिदो राजनितिक परिस्थिति र हाम्रो भूमिका
यतिबेला देशको राजनितिक परस्थिति बदलिएको छ । हामी माओवादी केन्द्रका कार्यकर्ताहरुको अबको दायित्व र भुमिका पनि बदलिने निश्चत छ । एउटा तप्का संबिधान माथि हमला गर्ने तयारीमा जुटिरहेछन भने एउटा शक्तिको काँधमा गणतन्त्रको उपलब्धी संबिधान बचाउनु

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका सचिव

एसइई पूरक परीक्षा २३ साउनदेखि
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आज (आइतबार) बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने

रास्वपा अनुशासन आयोगले किन सोध्यो ? महामन्त्री ढकाललाई स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगले महामन्त्री महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । अहिलेकै अवस्था रहे रास्वपा सकिने भन्दै प्रतिवेदन दिएका महामन्त्री डा. मुकुल ढकाललाई अनुशासन आयोगले स्पष्टीकरणपत्र थमाइएको हो । शुक्रबार

