व्यानर न्यूज Archive

ओलीले भने : बजेट राम्रो भएकाले बहुमतले पास भयो
काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय
एमाले नेताहरूका काण्डैकाण्ड : फेरि अर्का नेतालाई बलात्कारको उजुरी
एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनतः किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ । बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध महिलाले जबर्जस्तीकरणीको जाहेरी निवेदन पुलिसले लिन नमान्दा जिल्ला

कर्णाली सरकारको ३१ अर्बको बजेट : कुन मन्त्रालयलाई कति ?
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ

रारा तालको किनारमा नेपाल उद्योग व्यापार महासंघ मुगुको भेला
गमगढी , मुगु नेपाल उद्योग व्यापार महासंघ मुगु प्रथम भेला रारा तालको किनार मिलि चौरमा सम्पन्न भएको छ । अध्यक्षमा जस बहादुर बुढाको अध्यक्षतामा १५ समिति चयन गरिएको छ । शुक्रबार रारा तालको किनारामा विभिन्न क्षेत्रका

नेपाल उद्योग व्यापार महासंघ जुम्लाको अध्यक्षमा मनोज बुढा
खलंगा , जुम्ला नेपाल उद्योग व्यापार महासंघ जुम्लाको प्रथम भेलाबाट अध्यक्षमा मनोज बुढा मगर चयन भएका छन । बिहिवार जुम्लाको खलंगामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट मनोज बुढा मगर चयन भएका हुन । भेलाले मगरको अध्यक्षतामा २५

नेपाल उद्योग व्यापार महासंघ कालिकोट प्रथम भेला सम्पन्न : अध्यक्षमा पाण्डे
विरेन्द्रनगर, मान्मा नेपाल उद्योग व्यापार महासंघ कालिकोटको प्रथम भेलाबाट २५ समिति गठन भएको छ । बुधबार कालिकोटको मान्मामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट भानु प्रसाद पाण्डेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । त्यस्तै महासंघको उद्योग

कर्णाली पुलमा फसेकामध्य ११ वटाको जीवितै उद्धार, दुईको मृत्यु
काठमाडौ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने शर्तनामा गराएर रिहा भएको कागज दिएको छ

ढोरपानटन सिकार आरक्षमा १० नाउर र सात झारलको सिकार
काठमाडौँ, वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११

