व्यानर न्यूज Archive

बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु

बाँके, बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् । श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको

भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाडौं, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष विमानमार्फत नरवणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चार सदस्यीय टोलीसहित

ओरोलो लाग्यो नेप्से, कसको कारोबार कस्तो ?

काठमाडौं,  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर

पार्टी ख्याल-ख्यालैमा फुटको दिशामा जानु हुन्न : प्रवक्ता श्रेष्ठ

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपल्ट अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवादको पहल गर्नुपर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवासमा

तत्कालीन माओवादी जनयुद्धको झल्को दिने बारेकोटको त्यो सहिद गेट

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ३ पहाडा मुल्साम साविकको रोकायगाउँ १ मा रहेको यो गेटले माओबादी जनयुद्धको झल्को दिन्छ । तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सहिदहरूकाे सम्झनामा बनेका यस्ता गेटले  जनयुद्धकाे झल्काे दिने गरेका

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हाे । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघ्यो

काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार

चिसोका कारण कोरोना सङ्क्रमण थप बढ्न सक्ने, सतर्क हुन जरुरी

काठमाडौँ, देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य

२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । देशभर

नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु

नेपालगन्ज, बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको