व्यानर न्यूज Archive

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको
संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते
काठमाडौं, प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि
संसद् विघटनविरुद्धको मुद्दामा आजबाट सुनुवाइ हुँदै
काठमाडौँ, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद

आफैले बनाएको संविधानमा ‘कू’ हुँदा सुवास नेम्वाङले बोल्न सक्नुभएनः गगन थापा
काठमाडौँ, नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लुकेर बसेको आरोप लगाएका छन् ।बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको भन्दै

मन्त्री बुढाले पनि त्यागे ओली समुह
सुर्खेत, नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह त्यागेका छन् । कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ । मंगलबार एक प्रेस विज्ञप्ती

नेपालमा थप ५२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४

पार्टिमा भएको गुटको अन्त्य गछौँः मन्त्री थापा
सुर्खेत, नेपाल सरकारका खानेपानी मन्त्री मनिचन्द्र थापाले पार्टिमा भएको गुटबन्दीको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुर्खेतमा संन्चारकर्मीसंग कुरागर्दै मन्त्री थापाले पार्टिमा भएको गुटगत राजनितीको जसरी भएपनि अन्त्य हुने बताएका छन् । नेपालको बर्तमान राजनितीको बिषयमा

नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको
हिमपातपछि जुम्लाका किसान खुशी
खलङ्गा, जुम्लामा आज बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताएकी छन् । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका

बादल विरुद्ध उनकै गृहजिल्लामा विरोध प्रदर्शन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली समूहले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको थियो ।कार्यक्रमस्थल

