व्यानर न्यूज Archive

ओली कदमविरुद्ध नेकपाले आज देशव्यापी प्रदर्शन गर्ने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संस्थापन पक्ष ९दाहाल–नेपाल०ले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने

मिल्दा लुट्ने, नमिल्दा फुट्ने
सत्ययुगमा यही धराको अमर राज्यमा धुरन्धर विवेकी मन्त्री थिए । उनको प्रतापले देशदेशावरमा त्यस राज्यको सुवास फैलिएको थियो । मन्त्रीको निर्णय क्षमताको राज्यका हरेक सदस्य प्रशंसक थिए । कालान्तरमा उनको ख्याती सहकर्मीलाई रुचिकर भएन । उनीहरु

प्रचण्ड पदलोभी रहेछन् त्यसकारण पार्टी फुटयो : नेता बस्नेत
बिरेन्द्रनगर, सुर्खेत नेकपाका नेता तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले प्रचण्डलाई पदलोभी भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा आयोजित सभालाई संबोधन गर्दै पुर्वमन्त्री बस्नेतले प्रचण्डलाई स्वार्थी भएको आरोप लगाएका हुन । बृहत युवा भेलालाई

नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार

उपत्यकामा थप २०८ जनामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।यस्तै, आज नेपालमा थप ४८१ जनामा कोरोना भाइरस

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८

जनतासंग गरेका वाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)
बिरेन्द्रनगर, सुर्खेत पचालझरना गाउँपालिकाका प्रबक्ता तथा वडा नं ४ का अध्यक्ष अनरुप रोकाया अरुणले जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा रहेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा बिशेष कुराकानी गर्दै अध्यक्ष रोकायाले जनतासंग गरेका बाचा एकएक

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावको प्रस्तावकमा

चिनियाँ उपमन्त्रीको टोली काठमाडौँ आइपुग्यो
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेपाल आएका छन् । आइतबार अपरान्ह एअर चाइनाको उडानबाट छङ्तु हुँदै चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । सत्तारूढ दल नेकपा औपचारिक विभाजनको अन्तिम

सुर्खेतमा सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको प्रदर्शन
सुर्खेत, बिरेन्द्रनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले र राष्ट्रिय जनमोर्चा सुर्खेतले विरोध प्रदर्शन गरेको छ। असंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाउदै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन । प्रदर्शनमा नेकपाका युवा संघका नेता कार्यकर्ताहरुले मोटरसाईकल र्याली गरी