व्यानर न्यूज Archive

कथा सिंजाका : ओझेलमा ‘खस राज्य’ को इतिहास

कर्णालीमा साच्चिकै धर्तीकै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने रारा होस हो त विश्वकै अग्लो मानव बस्ती रहेको धो तराफ देखी जिबनबटी फल्ने पाटनहरु यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा

पोखरा – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ। उनलाई बिहान करिब ३ बजे जिप्रका कास्की पुर्‍याइएको प्रहरीले

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौँ ,  पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की

पक्राउ पूर्जी जारी भएपछि रविले लेखे : ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । उनले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ भन्दै स्टाटस राखेका छन्। उनको स्टाटस जस्ताको तस्तै सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको

रास्वपाका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै

अमेरिकाविरुद्ध नेपाल १७ रनले विजयी

काठमाडौं, नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट

कर्णालीको अनौठो प्रथा : कटुवाल प्रथा

वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ । स्मार्ट प्रबिधिको बिकाससंगै पुराना परम्परागत सुचनाका साधनहरु लोप हुन थालेका छन । पछिल्लो समय प्रविधिबाट खबर आदानप्रदान गरिए पनि कर्णालीका

पार्टी कार्यालय बनाउने जिम्मा लिएका मीनबहादुर हाम्रै मान्छे हुन् : एमाले

काठमाडौँ, सत्तारुढ दल नेकपा एमालेको पार्टी मुख्यालय भवन बनाइदिने जिम्मा लिएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पार्टीकै मान्छे भएको बताएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै व्यवसायी मीनबहादुर गुरुङ एमालेकै

मीटरब्याजीमाथि नेकपा बहुमतको ‘जनकारबाही’

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मीटरब्याजीमाथि ‘जनकारवाही’ गरेको छ । मीटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाएको र सयौं जनताको जीवन बर्बाद पारेको आरोप लगाउँदै घोराही–१४ का दुर्गाप्रसाद पन्थलाई सो समूहले कालोमोसो दलेको हो । उक्त

सफलताका लागि आमाको लात…

कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबिच रोकियो । सबै उत्सुकतापूर्वक सो दृश्य हेर्न लागे । पोथी जिराफ निकै अग्लो थियो ।