व्यानर न्यूज Archive

आवासदेखि भ्रमण भत्तासम्म कति रुपैयाँ पाउँछन् सांसदले ?
काठमाडौँ , गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ जना सांसदले चैत महिनादेखि नै पारिश्रमिक तथा सुविधा पाउने भएका छन् । ‘सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ अनुसार

गुमानटारले पायो नयाँ बिद्यालय भवन : अभिभावक भए गदगद
सुर्खेत, वीरेन्द्रनगर सरस्वती आधारभुत बिद्यालय गुमानटार वीरन्द्रनगर १३ इन्द्रपुरमा बनेको बिद्यालयको भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । होप फर किड्स इन्टरनेनल र विइ इगनाइट नेशन नेपालको संयुक्त लगानीमा दुई तले १० कोठे आधुनिक भवन हस्तान्तरण गरिएको

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
कर्णाली , गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले

ठुला दलहरुमा घण्टीको ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित
काठमाडौँ , जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र

निर्वाचन बिशेष : कर्णालीका १० जिल्लामा पठाउन थालियो मतपत्र
काठमाडौं – निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम,

परिवार संवादले बदलिएको संघर्षशिल आमाको कथा
दैलेख, नारायण नगरपालिका–दैलेखकी एक महिला तीन छोरीकी आमा हुन्। २० वर्षको उमेरमा विवाह गरेकी उनले केवल छोरी जन्माएको कारण परिवार र समाजबाट लामो समयसम्म मानसिक हिंसा, अपमान र विभेद सहनुपर्यो । “छोरा अनिवार्य चाहिन्छ” भन्ने गहिरो

परिवार संवादले बदलिएकाहरुको कथा !
शुभकालिका गाउँपालिका वडा नं ३, भौसिन टोलकी ३५ वर्षीया कमला अधिकारी पारिवारिक संवाद कार्यक्रममार्फत घर र समुदायमा सकारात्मक परिवर्तनको उदाहरण बनेकी छन् । श्रीमान्, सासु–ससुरा र दुई सन्तान सहित बसोबास गर्ने कमलाको परिवारमा यसअघि परम्परागत सामाजिक

‘पब्लिक डिबेट’का लागि तयार छु : संयोजक प्रचण्ड
काठमाडौं , नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको बताएका छन्। आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए । उनले भने, ‘म त

युद्ध कमान्डर झकबहादुर मल्ल : जसले बुनेका छन् सुर्खेत समृद्धिका सपना
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ लाई उम्मेदवार बनाएको छ । दशक लामो सशस्त्र संघर्षको अग्रमोर्चामा रहेका र

बङ्गुर पालनले बदलिएको भविसराको भावी
गरे के हुदैन भन्ने कुराको पछिल्लो प्रमाण बनेकी छन् नारायण नगरपालिका ३ दैलेखकी भविसरा सार्की । भविसराको भावी बंगुर पालनले बदलिएको छ । सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल (EWPN) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको परिवार

