राजनीति Archive

थरीथरीका नतिजाः एकै घरका सासूसँग बुहारी पराजित
एक मतले विजयी रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए

जनप्रतिनिधीहरू भन्छन कर्मचारीहरू हामीलार्इ बाघ अाए जस्तै देख्छन
पहिलाे चरणकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूले काम कारवाहीकाे थालनी गरीसकेका छन । काम कारवाहिलार्इ अगाडि बडाइरहँदा कर्मचारी र जनप्रतिनिधहरू बिची खिचातानी सुरू भएकाे पाइएकाे छ । एकले अर्कालार्इ नटेर्ने र कानुन र बिधी र बिधानका कुरा ल्याएर

केपी ओली भन्छन -सद्दाम हुसेनको सरकार र देउवा सरकारमा केहि फरक छैन
एमाले अध्यक्ष केपी ओलीले बर्तामान सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेका छन् ।निर्वाचन आयोगले तोकेको मौन अवधीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि कठोर हमला गरेका छन् ।मगलबार पार्टी

दार्जिलिङका नेपाली भाषीमाथिको दमनविरुद्ध नेकपाकाे बिराेध प्रदर्शन
दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता घरदैलोमा
राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय

जोगिएला त देउवाको साख ?
हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा-पतगा’हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन्। यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका

कांग्रेस र एमाले समर्थकबीच झडप ,प्रहरीद्वारा झडप रोक्न हवाइ फायर, २० घाइते
बझाङ ,बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् । सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको

कांग्रेसलाई निर्वाचनमा अन्तर्घात हुने डर
पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजगी हासिल गरेको थियो ।

राजपाका नेताहरु हैकम जोगाउन निर्वाचनमा
स्थानीय तहमा तराई–मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले

शाक्यकाे ‘स्मार्ट सिटी’ सुरूवात जनप्रतिनिधिलाई स्मार्ट फोनबाट
काठमाडौं महानगरलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका महानगरपालिकाका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाको बजेटबाट आफ्नै सुविधा र फाइदाका लागि लाखौं रुपैयाँसम्मको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको खुलेको छ । यो खरब आजको राजधानी दैनिकमा छ